सामान खरीद सम्बन्धी सिलबन्दी दरभाउपत्रको आव्हानको सूचना



सामान खरीद सम्बन्धी सिलबन्दी दरभाउपत्रको आव्हानको सूचना (प्रथम पटक सूचना प्रकाशित मिति २०७४।०९।१०)

यस केन्द्रको लागि तपसिल बमोजिमको सामानहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक आपूर्ति कर्ताहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र केन्द्रको वेभसाईट www.tepc.gov.np र सूचना पाटीमा उल्लेख भए बमोजिमको शर्तहरु समेतको अधिनमा रहने गरी रितपूर्वकको सामानको प्रकृति बमोजिमको छुट्टाछुट्टै (दरभाउपत्र नम्बर अनुसार) सिलबन्दी दरभाउपत्र अाव्ह्वान गरिएको छ ।

Mobike & Computer Procurement Notice.pdf

Procurement Notice Details.PDF