Notice of Shorlisting of EOI and Invitation for RFP



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

सूचना प्रकाशित मितिः २०७६।१२।२७ गते

मिति २०७६।१२।०७ को नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सूचना नं  TEPC/01/2020 अनुसार Preparation of Preliminary Master Plan of International Convention and Exhibition center and Architectural Design of International Exhibition center कार्यका लागि  माग भएको Expression of Interest(EOI)  बमोजिम प्राप्त भएको Expression of Interest(EOI) हरुको संक्षिप्त सूचिमा छनौट गरिएको व्यहोरा सार्वजनिक खरिद ऐन,२०६३ को दफा ३० र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७०(१०) अनुसार सूचित गरिन्छ । साथै संक्षिप्त सूचीमा सूचिकृत फर्म/कम्पनीहरुलाई Request for Proposal (RFP) कागजात सम्बन्धित फर्म/कम्पनीको email मार्फत पठाईएको छ । email बाट प्राप्त नभएको खण्डमा केन्द्रबाट प्राप्त गरि २०७७।०१।२८ गते दिनको १२.०० बजे भित्र केन्द्रमा प्रस्ताव पेश गर्नु हुन जानकारी गराईन्छ ।

Notice EOI Shortlisting and RFP(1).pdf