सवारी साधन (जीप) खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना (प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।०९।१४)



नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

सवारी साधन (जीप) खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना
बोलपत्र नं.  TEPC/NCB-V1-74/75

(प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।०९।१४)

यस केन्द्रको लागि तपसिल बमोजिमको चारपांग्रे सवारी साधन (जिप) खरिद गर्नु परेकोले इच्छुक फर्म वा कम्पनीहरुबाट देहायका शर्तहरुको अधिनमा रही बोलपत्र आह्वान गरिएको छ ।

procurement of vehicle.pdf