नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर
प्राविधिक प्रस्ताव स्वीकृतिको आशयको सूचना
सन् २०१९ को अप्रिल २९ देखि अक्टोवर ७ सम्म चीनको बेजिङ्गमा सञ्चालन हुन गईरहेको International Horticultural Exhibition, 2019 (बेजिङ्ग एक्स्पो, २०१९), तथा सन् २०२० को अक्टाेवर २० देखि २०२१ अप्रिल १० सम्म संयुक्त अरव इमिरेट्सको दुवइमा सञ्चालन हुन गईरहेको World Expo 2020 का लागि प्राविधिक प्रस्ताव स्वीकृतिको आशयको प्रकाशित सूचना:
Notice of Approval of Technical Proposal.PDF
Notice of Approval of Technical Proposal for World Expo 2020.PDF