मोटरसाइकल खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना



नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

मोटरसाइकल खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।११।१०)

यस केन्द्रको लागि स्वीकृत स्पेसिफिकेशन बमोजिमको तपसिलमा उल्लेखित मोटरसाइकल खरिद गर्नु परेकोले इच्छुक ईजाजत प्राप्त फर्म वा कम्पनी तथा सप्लायर्सहरुबाट देहायका शर्तहरुको अधिनमा रही छुट्टाछुट्टै  शिलवन्दी दरभाउ–पत्र (दरभाउ–पत्र नम्बर अनुसार)  आह्वान गरिएको छ ।

Notice of Procurement of Motorbikes.pdf