सामानहरु खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना



नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर


सामानहरु खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना


-प्रथम पटक सूचना प्रकाशित मिति २०७४/०९/२४


यस केन्द्रको लागि तपशिल बमोजिमको सामानहरु खरिद गर्न पर्ने भएकोले इच्छुक आमपूर्तिकर्ताहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र केन्द्रको वेभसाइट www.tepc.gov.np र सूचना पाटीमा उल्लेख भए बमोजिमको शर्तहरु समेतको अधिनमा रहने गरी रितपूर्वकको सामानको प्रकृति बमोजिमको छुट्टाछुट्टै(दरभाउपत्र नम्बर अनुसार)सिलवन्दी दरभाउपत्र आव्हान गरिएको छ।

Procurement of Dryer and Candy Machine for ginger.pdf