Gulf food -2023 मा सहभागिता सम्बन्धमा ।



 नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र

पुल्चोक, ललितपुर 

 

 

मिति २०७९ फाल्गुन ८ देखि १२ सम्म ( २०२३ फेव्रुअरी २०-२४) Dubai World Trade Centre LLC  ले दुवईमा आयोजना गर्ने Gulf Food -2023 मेलामा तपसिलमा उल्लेखित लिङ्कमा उल्लेख भएको शर्त  बमोजिम हुने गरि सहभागिताको लागि यो सूचना जारी गरीएको छ । 

projects/tepc/assets/upload/fck_upload/Gulffood-2023.pdf