Trade Statistics [First nine months (Shrawan - Chaitra) of Fiscal Year 2069/70]


आ. व.२०६९/७० को प्रथम नौ महिना (श्रावण–चैत्र) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को प्रथम नौ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि भई रु.४९८.३५ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.३ प्रतिशत र ८८.७ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १.१ प्रतिशतले वृद्धि भई रु ५६.५३ अर्व तथा कुल पैठारीमा २१.९ प्रतिशतले वृद्धि भई रु. ४४१.८२ अर्व पुगेको छ। आ.व. २०६८/०६९ को प्रथम नौ महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:६.५ भएकोमा आ.व. २०६९/७० को सोही अवधिमा निकासी पैठारी व्यापारको अनुपात १:७.८ पुगेको छ।
 


Download file for more information: