Second Indo-Nepal Trade Fair and Tourism Festival, Dehradun, 2018


दोस्रो इन्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव,  २०१८,  देहरादुन भारत

नेपालको भारतसंगको व्यापार घाटालाई केही हदसम्म न्यूनिकरणका लागि नेपाली उत्पादनका वस्तुहरु भारतीय बजारमा प्रचार प्रसार तथा बिक्री वितरण गरी अर्डर प्राप्त गर्ने साथै नेपाली वस्तुहरुको प्रवद्र्धन एवं निकासी अभिबृद्धि गर्ने उद्देश्यले नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन वोर्ड, नेपाली राजदूतावास दिल्ली, नेपाल स्थित भारतीय राजदूतावास, विर गोर्खा कल्याण समिति उत्तराखण्ड, उद्योग संघ उत्तराखण्ड र भारत उत्तराखण्ड राज्य सरकारको सहयोगमा कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको देहरादुन परेड ग्राउण्डमा यही माघ १९ देखि २५, २०७४ (Feb. 2-8, 2018) सम्म Second Info-Nepal Trade Fair & Tourism Festivals 2018 को आयोजना भएको थियो । विस्तारमा -

 Second Indo-Nepal Trade Fair and Tourism Festival, 2018, Deharadun_.pdf