सम्माननीय प्रधानमन्त्रीज्यूको ५२ बुँदे निर्देशन


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत प्राप्त सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा माननीय मन्त्रीज्यूहरुको उपस्थितिमा नेपाल सरकारका सचिव एवं विशिष्ट श्रेणीका अधिकृतज्यूहरुलाई मिति २०७४।१२।०४ गते दिनु भएको ५२ बुँदे निर्देशन र मिति २०७४।१२।०५ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको मासिक प्रगति सम्बन्धी बैंठकमा श्रीमान् सचिवज्यू (वाणिज्य) बाट व्यक्त भएको निर्देशनहरु तत्काल कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०७४।१२।०५ गते केन्द्रका श्रीमान् कार्यकारी निर्देशकज्यूबाट सम्पूर्ण कर्मचारीहरुलाई दिनु भएको निर्देशनहरु-

Staff Meeting to follow directives 2074-12-5-2.pdf

Press Release from Office of Prime Minister - Directives.pdf