स्थायी पदपूर्ति


यस केन्द्रको रिक्त रहेका पदहरुमध्ये लोकसेवा आयोगको मिति २०७३।६।२८ गतेको सहमती अनुसार देहायको पदहरु खुला तथा समाबेशी र आन्तरिक प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने हुँदा केन्द्रको मौजुदा कर्मचारी सेवा शर्त र सुविधा सम्वन्धी नियमावली– २०६४ (संशोधन सहित) मा ब्यवस्था भएबमोजिम आन्तरिक प्रतियोगितात्मक परीक्षावाट बढुवा  हुनको लागि र खुला तथा समावेशी प्रतियोगिताको लागि प्रकाशित सुचना ।

Notice.PDF