अान्तरिक बढुवा



यस केन्द्रको पदपूर्ति समितिको मिति २०७३।६।२९गते बसेको ८६ औं बैठकबाट केन्द्रमा २०७३ साल आषाढ मसान्त सम्म रिक्त रहेको निम्न पदहरुमा केन्द्रको कर्मचारी सेवा शर्त र सुविधा सम्वन्धी नियमावली–२०६४ (संशोधन सहित) को नियम २५  अनुसार योग्यता र अवधि पुगेका तथा नियम ३५ बमोजिम लगाइएका वन्देजहरुमा नपरेका कर्मचारीहरुलाई कार्य क्षमताको मुल्याङ्कनको आधारमा बढुवा गर्ने निर्णय भएकोले सोही नियमावलीको अनुसूची –६ वमोजिमको दरखास्त फाराम भरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र यस केन्द्रमा दरखास्त पेश गर्न हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

InternalNotice.PDF