Interaction program with Honorable Chief Minister of Province 1, Biratnagar


प्रदेशको उत्पादन सम्भावना, निकासी अभिबृद्धि र अन्तर प्रादेशिक व्यापार विस्तार एवं प्रवद्र्धन गर्न प्रदेश नं. १ का माननीय मुख्यमन्त्रीसंगको बैठक एवं छलफल कार्यक्रम सम्पन्न :


प्रदेश नं. १ का माननीय मुख्यमन्त्री श्री शेरधन राईज्यूको अध्यक्षतामा मितिः २०७५।०९।०८ गते आईतबार माननीय मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बिराटनगरमा १ नं. प्रदेशमा उत्पादित वस्तु तथा सेवाहरु र लगानीका अवसरहरुको पहिचान, आयात प्रतिस्थापन गर्न सक्ने सम्भावित वस्तुहरुको निर्कौल साथै प्रदेशमा उत्पादित वस्तु तथा सेवाले निर्यात प्रवद्र्धन तथा अन्तर प्रादेशिक व्यापार अभिवृद्धिमा खेल्न सक्ने भुमिका सम्बन्धमा केन्द्रले चालु आ.ब. मा नेपाल सरकारबाट स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गर्न लागेको अध्ययन, अनुसन्धान बारे विस्तृत रुपमा छलफल भयो ।

Interaction with honorable chief minister from Province no_1-News.pdf