Glimpse of Nepal Pavillion in China International Import Expo(CIIE) 2018 and its visitors


 “China International Import Expo(CIIE) 2018” मा नेपालको Country Pavilion मा प्रदर्शित नेपाली बस्तुहरुमा अवलोकनकर्ताहरुको रुची ।

जनवादी गणतन्त्र चीनको सांघाई शहरमा यहि मिति २०७५ साल कार्तिक १९ देखि २४ गते सम्म आयोजना भईरहेको  China International Import Expo (CIIE), 2018 मा नेपालको Country Pavilion मा प्रदर्शन गरिएका नेपालका प्रमुख निकासीयोग्य वस्तुहरु बारे चिनियाँ लगायत अन्य मुलुकका अवलोकनकर्ताहरुद्वारा बढो रुचीकासाथ अवलोकन गरेको केही झलकहरु:

 Glimpse of CIIE, 2018 Nepal Counrty Pavilion and visitors.pdf