Foreign Trade Statistics of Nepal [First four months (Shrawan-Kartik) of Fiscal Year 2073-74]


आ. व.२०७३/७४ को प्रथम चार महिना (श्रावण – कार्तिक) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३/७४ को प्रथम चार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.३ प्रतिशतले वृद्धि भई  रु.३२७.४६ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १३.२ प्रतिशतले  वृद्धि भई आई रु २४.५८ अर्व तथा कुल पैठारीमा ८२.३  प्रतिशतले वृद्धि भई भई रु. ३०२.८८ अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम चार महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः७.७ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१२.३ रहन आएको छ ।

Four month 2073-74.doc

Four month 2073-74.xlsx