Foreign Trade Statistics of Nepal [First eleven months(Shrawan-Jestha)of Fiscal Year 2070-71]


आ. व.२०७०/७१ को प्रथम एघार महिना (श्रावण– जेष्ठ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७०/७१ को प्रथम एघार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई रु.७३०.८१ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.२ प्रतिशत र ८८.८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १७.२ प्रतिशतले वृद्धि भई रु ८१.८२ अर्व तथा कुल पैठारीमा १८.७ प्रतिशतले वृद्धि भई रु. ६४८.९९ अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम एघार महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.८ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा पनि निकासी पैठारी व्यापारको अनुपात १:७.९ पुगेको छ।
 


Download file for more information: