Design Center


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

Design Center को अवधारणा सम्बन्धी छलफल कार्यक्रम:

मिति २०७६।०४।२३ गते विहिवार केन्द्रका श्रीमान् कार्यकारी निर्देशकज्यूको संयोजकत्व एवं निजी क्षेत्रका स्वच्छ व्यवसायी समूह, हस्तकला डिजाईन सेन्टर, नमूना कलेज अफ फेसन टेक्नोलोजी, Alternative Technology  प्रा.लि.का प्रतिनिधिहरुको सहभागितामा डिजाईन सेन्टरको अवधारणा सम्बन्धी छलफल कार्यक्रम केन्द्रको सभाहल ललितपुरमा आयोजना भयो ।

वृस्तितमा:
Design Centre News 2076-04-23-1.pdf