China International Import Expo (CIIE)


China International Import Expo (CIIE) सम्वन्धी जानकारी

व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नका लागि जनवादी गणतन्त्र चीनको संघाई शहरमा आगामि November 5 - 10, 2018 सम्म China International Import Expo (CIIE) अायाेजना हुन गईरहेको छ । उक्त Expo मा व्यापार तथा लगानीका क्षेत्रहरुको पहिचान गराउन नेपाल लगायत एक सय ओटा राष्ट्रको सहभागिता हुने र एक लाख पचास हजार खरिद कर्ता (Professional Purchasers) हरुको सहभागिता रहने जनाईएको छ । नेपाली वस्तुहरुको प्रचार प्रसार तथा बजार प्रवर्द्धनको लागि उपयुक्त Platform हुन सक्ने हुँदा सम्बन्धित निकासीकर्ता र सरोकारवालाहरुलाई जानकारी गराइन्छ । विस्तृत जानकारीको लागि तलको Website मा हर्न सकिनेछ ।

Website: shanghaiexpo.org.cn